चोरी भएका पद्मपाणी र नृत्यदेवीका अमूल्य मूर्ति ५० वर्षपछि नेपाल फिर्ता

  • बुधबार १० असार २०८३ ०५:१० AM
काठमाडौं। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई वटा अमूल्य मूर्ति नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख… Continue reading चोरी भएका पद्मपाणी र नृत्यदेवीका अमूल्य मूर्ति ५० वर्षपछि नेपाल फिर्ता