झापासहित ११ जिल्लामा फैलियो बर्ड फ्लु, ८२ स्थानमा संक्रमण पुष्टि
बुधबार १० असार २०८३ ०३:११ AM
झापा : देशका विभिन्न भागमा चरा तथा पन्छीमा देखिने संक्रामक रोग ‘बर्ड फ्लु’को फैलावट बढ्दै गएको छ। हालसम्म झापा सहित ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। पशु सेवा विभागका महानिर्देशक