सरकार एमालेप्रति पूर्वाग्रही बनिरहेको छ : एमाले

  • बुधबार १० असार २०८३ ०३:१७ AM
काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेले सरकार एमाले केन्द्रित भई पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको निष्कर्ष निकालेको छ । मंगलवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका उपमहासचिव लेखराज भट्टले बताए । उनकाअनुसार सरकार एमालेलाई केन्द्रित गरेर पूर्वाग्रहपूर्ण ढङ्गले प्रस्तुत भएको छ । सरकारका यी गतिविधिहरू उचित होइनन् ।