हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिबद्धता

  • बुधबार १० असार २०८३ ०४:०९ AM
एजेन्सी । हंगेरीको गोडोलोमा मंगलवार सम्पन्न भिसेग्राद समूहका नेताहरूको शिखर सम्मेलनले क्षेत्रीय सहयोगलाई थप सुदृढ बनाउने र युरोपेली संघसँग सम्बन्धित मामिलाहरूमा समन्वय प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । सम्मेलनमा हंगेरीका प्रधानमन्त्री पिटर माग्यर, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिसले भी–४ लाई अझ सशक्त बनाउने संकल्प दोहोर्याएका