झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढी नेताकार्यकर्ताले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मनोनयन दर्ता प्रक्रिया रातिसम्म जारी रहेकाले उम्मेदवारको यकिन संख्या संकलन गर्ने