काठमाडौं : पुराना दलका महाधिवेशनमा देखिने एउटा समान प्रवृत्ति छ– महाधिवेशनको बन्दसत्र सुरु हुने बेलासम्म प्रतिनिधि विवाद नटुंगिने, सहमतिका नाममा निर्वाचन तालिका प्रभावित हुने, सर्वसम्मति भन्दै महाधिवेशन हललाई अनिर्णयको बन्दी बनाइरहने र तोकिएको समयभित्र महाधिवेशन