वन साँघुरिँदा बढ्दै मानव–वन्यजन्तु द्वन्द्व : झापाको ५० हेक्टर खाली जमिनमा वृक्षारोपण गरिँदै
बुधबार १० असार २०८३ ०१:२७ AM
झापा : पूर्वी तराईको उर्वर भूमि, तीव्र शहरीकरण र बढ्दो जनघनत्वका कारण झापा यतिबेला अर्को चुनौतीसँग जुधिरहेको छ-घट्दो वन क्षेत्र। वन साँघुरिँदै जाँदा वन्यजन्तुको प्राकृतिक बासस्थान खुम्चिएको छ भने मानव र वन्यजन्तुबीचको द्वन्द्व वर्षेनी जटिल