काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनको चौथो दिन नयाँ नेतृत्वका लागि बुधबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, बुधबार बिहान ९ बजेबाट मतदान हुने छ । बन्द सत्र सकिएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका अघि बढाइसकेको छ । पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित