विष्णु पौडेललाई २० दिन हिरासतमा राख्न अनुमति माग, विशेष अदालतमा बहस जारी

  • मङगलबार ९ असार २०८३ ११:४७ AM
काठमाडौं । सरकारी वकिलको कार्यालयले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि सोमबार सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई मंगलबार विशेष अदालतसमक्ष पेस गरी थुना म्याद थपको अनुमति माग गरिएको हो। व्यवसायी दीपक भट्टसँगको शंकास्पद वित्तीय कारोबार र ‘अप्रत्यक्ष वास्तविक स्वामित्व’ देखिएको… Continue reading विष्णु पौडेललाई २० दिन हिरासतमा राख्न अनुमति माग, विशेष अदालतमा बहस जारी