बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ

  • मङगलबार ९ असार २०८३ १२:३९ PM
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका… Continue reading बैंकिङ कसुर मुद्दाका फरार दुई जना पक्राउ