के रेविज विरुद्ध खोपको अभाव भएको हो ?

  • मङगलबार ९ असार २०८३ ०४:१८ PM
काठमाडौ : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए । उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि