रास्वपाको बन्दसत्रमा प्रदेश सभा खारेजी र स्थानीय तह कटौतीको प्रस्ताव पेस

  • मङगलबार ९ असार २०८३ ०२:३१ PM
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रदेश सभा खारेजी र स्थानीय तहको संख्या कटौतीसम्बन्धी प्रस्ताव पेस गरिएको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘अर्थ–राजनीतिक प्रस्ताव’ मा संघीय