विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • मङगलबार ९ असार २०८३ ०२:१३ PM
विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी पौडेललाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। अदालतको आदेशअनुसार विभागले अनुसन्धान जारी राख्नेछ। थप अनुसन्धान आवश्यक परे सात दिनको