व्यवसायीको बयानपछि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको खुलासा

  • मङगलबार ९ असार २०८३ ०१:२२ PM
काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई पक्राउ गर्नुको आधार सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा दुई व्यवसायीले दिएको बयान रहेको खुलेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेको विवरणअनुसार