गोरखा : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल, गोरखा जिल्ला समितिको अध्यक्षमा कैलासबाबू श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सदरमुकाममासम्पन्न दोस्रो जिल्ला भेलाले नयाँ कार्यसमिती चयन गरेको हो । भेलाबाट श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति