विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • मङगलबार ९ असार २०८३ ०२:१२ PM
काठमाडौं : विशेष अदालतले पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश