हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८५ करोड

  • मङगलबार ९ असार २०८३ ०७:०३ PM
राममणि दाहालमकवानपुर, असार ९ गते । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटको आकार चालु आवको अनुपातमा घटेर आएको छ । उपमहानगरको आगामी आवको नीति तथा कार्यक्रम कार्य...