हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ: महासचिव पोखरेल
मङगलबार ९ असार २०८३ ०६:४६ PM
सुर्खेत, असार ९ गते। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले इतिहासका विभिन्न कठिन परिस्थितिको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासक...