विष्णु पौडेलको गिरफ्तारीप्रति एमालेको घोर भत्र्सना, अविलम्ब रिहाइको माग

  • मङगलबार ९ असार २०८३ १२:१० PM
काठमाडौं : नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी