ठगी अभियोगमा तीन जना पक्राउ

  • मङगलबार ९ असार २०८३ ०५:४१ PM
काठमाडौँ, असार ९ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा चितवन...