काठमाडौँ । दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी तथा टेलिचलचित्र ‘सीता’ मार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गरेकी कलाकार समिया कार्की नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन् । टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाको यो