एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित, म्याद थपका लागि बहस जारी
मङगलबार ९ असार २०८३ १२:०३ PM
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ ।