विशेष अदालतमा बहस– ‘विष्णु पौडेलमाथि राज्यले ज्यादती गर्‍यो’

  • मङगलबार ९ असार २०८३ ११:५७ AM
काठमाडौं । सोमबार सुर्खेतबाट पक्राउ गरिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइ अहिले बहस जारी रहेको छ । पूर्वअर्थमन्त्री समेत रहेका पौडेल पक्षका कानुन व्यवसायीहरुले पौडेललाई पक्राउ गरिएको जरुरी पक्राउ पुर्जीमाथि नै प्रश्न उठाएका छन् । लामो समय सार्वजनिक जीवन व्यतित गरिसकेको व्यक्तिलाई राज्यले ज्यादती गरेर पक्राउ गरेको कतिपय कानुन व्यवसायीहरुको राय रहेको