सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विष्णु पौडेल अदालतमा उपस्थित, २० दिन हिरासतमा राख्न माग
मङगलबार ९ असार २०८३ ११:५९ AM
काठमाडौँ / सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। विभागले पौडेललाई २०