वीरगंज । आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले सरकारले शिक्षा, स्वास्थ्य, विद्युत सेवामा लगाएको अनावश्यक कर हटाउन माग गरेको छ । आम जनताले प्राप्त गर्ने आधारभुत सेवाहरुलाई अझ सहज र सुलभ बनाउनुको साटो सरकारले शिक्षा, स्वास्थय तथा विद्युतमा कर लगाउने काम गरेर उल्टो बाटोमा हिडन खोजेको छ । आजपा मधेस प्रदेश कमिटीको बसेको बैठकले निर्वाचनको समिक्षा सहित आफ्ना सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने निर्णय गरेको छ । आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाका अनुसार प्रदेश कमिटीमा रहेका सम्पुर्ण पदाधिकारी एवं सदस्यलाई पालिका, वडामा परिचालन गर्दै आजपाको सम्पुर्ण कमिटीहरु पुनर्गठन गर्ने ... The post शिक्षा, स्वास्थ्य तथा विद्युतमा सरकारले लगाएको कर हटाउन आजपा मधेश प्रदेश कमिटीको माग appeared first on Kalika Khabar.