चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क खारेज गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेले महाधिवेशनको अवधि लम्बिएको अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई