नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

  • मङगलबार ९ असार २०८३ ०४:२४ PM
काठमाडौँ, असार ९ गते ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ द...