काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाएकोबारे स्पष्टीकरण दिएका छन् । मंगलबार झापामा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले त्यसबारे स्पष्टीकरण दिएका हुन् । उनले विधानकै व्यवस्था अनुसार सिटौलालाई दलको नेताबाट हटाइएको बताए । ‘कृष्ण दाइ मेरो श्रद्धेय नेता हुनुहुन्छ । उहाँले मलाई धेरै कुरा