आठ पटक मन्त्री बनेका विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा, आजै म्याद थप गरिँदै

  • मङगलबार ९ असार २०८३ ०८:२१ AM
काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । शंकास्पद सम्पत्तिको स्रोत तथा शेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा सोमबार पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । सोमबार पक्राउ परेका उनलाई स्थलमार्ग हुँदै आजै काठमाडौं ल्याइएको हो ।… Continue reading आठ पटक मन्त्री बनेका विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा, आजै म्याद थप गरिँदै