एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिँदै

  • मङगलबार ९ असार २०८३ ०९:४९ AM
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले विशेष अदालतमा पेस गर्ने तयारी गरेको छ। सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज काठमाडौं ल्याई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो। विभागमा करिब दुई घण्टा राखेर बयान