हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक स्वर्गीय शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक गर्दै प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको छ। मंगलबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा