काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ। हालसम्म काठमाडौं उपत्यकामा तीन हजार ३०३ वटा सार्वजनिक सेवाका सवारीसाधनमा ड्यासक्यामरा, The post सार्वजनिक यातायात यात्रुमैत्री बनाउन ड्यासक्याम, सीसी क्यामरा तथा जीपीएस प्रणाली जडान appeared first on Technology Khabar.