काठमाण्डु– एमाले नेता गोकुल बाँसकोटाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरिएको विषयमा आपत्ति जनाएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले ‘फाँसीमा चढाउने कानुन भए पनि कानुनी विधिशास्त्रबाट अभियोग प्रमाणित भएपछि मात्र फाँसी दिन मिल्ने बताएका छन् । विगतमा राणा, राजा, दलहरु सबैले शक्तिको उपभोग गरेको स्मरण गराउँदै बाँसकोटाले लोकतन्त्रमा अन्तिम शक्तिको श्रोत जनता