अछामको अस्मिता होटेलबाट ५ जुवाडे पक्राउ

  • मङगलबार ९ असार २०८३ ०७:५९ AM
पक्राउ पर्नेमा सोही नगरपालिका–५ घर भएका ४८ वर्षीय चक्र चाडसहित अन्य ४ जना रहेका छन् । उनीहरूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।