नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । पौडेललाई केहीबेर अघि प्रहरीमार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । उनलाई सोमबार हिजो पक्राउ गरिएको थियो । विभाग सम्बद्ध उच्च स्रोतका अनुसार पौडेलमाथि सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको छ । सोही सिलसिलामा उनलाई नियन्त्रणमा