दीपक भट्टको बयानले तान्यो विष्णु पौडेललाई: ३० करोडको शंकास्पद सेयर र ‘नीतिगत डिल’ को भित्री रहस्य

  • मङगलबार ९ असार २०८३ ०७:०४ AM
काठमाडाैं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेपछि मुलुकको राजनीतिक र व्यापारिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ। पार्टीको आन्तरिक कार्यदलको कामको सिलसिलामा सुर्खेत पुगेका पौडेललाई विभागको निर्देशनमा