विद्यार्थी अभावले सहिद लखनका १० विद्यालय समायोजन

  • मङगलबार ९ असार २०८३ १२:०६ PM
गुणबहादुर रोकासुलीकोट, असार ९ गते । गोरखाको सहिद लखन गाउँपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका १० वटा विद्यालयलाई समायोजन (मर्ज) गरेको छ। गाउँपालिकाको जेठ २२ गते बसेको कार्यपालिका...