सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

  • मङगलबार ९ असार २०८३ ०५:०६ AM
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा यथावत राख्दै ६ वटा विषय औल्याएको भएपनि त्यसमा मुख्यगरी २ वटा विषय ज्यादै महत्वका साथ उठाएको देखिएको छ । १९ जुन २०२६ मा फ्रान्सको पेरिसमा बसेको एफएटीएफको बैठकले फेब्रुअरी २०२५ यता नेपालले आतंकवादी गतिविधि र व्यापक विनाशकारी हतियारको प्रसार सम्बन्धी लक्षित वित्तीय प्रतिबन्ध प्रणालीमा रहेका The post सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी appeared first on Businesspana.