अल्जेरियासँग हारेपछि बाहिरियो जोर्डन

  • मङगलबार ९ असार २०८३ ११:४४ AM
काठमाडौँ, असार ९ गते । नवप्रवेशी जोर्डन एक खेल अगावै फिफा विश्वकप–२०२६ को समूह चरणबाट बाहिरिएको छ । समूह ‘जे’ अन्तर्गत लेभिस स्टेडियममा मङ्गलबार बिहान भएको खेलमा अल्जेरियाले जोर्डन...