विष्णु पौडेल पक्राउ प्रकरणले एमालेमा तरंग, ओलीले सचिवालय र बादलले बोलाए संसदीय दलको बैठक

  • मङगलबार ९ असार २०८३ ०६:०१ AM
चितवन– एमालले पार्टी सचिवालय र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष केपी ओलीले गुण्डुस्थित निवासमा साँझ ६ बजेका लागि सचिवालय बैठक बोलाएका हुन् । त्यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी मुख्यालय च्यासलमा सांसदहरुको बैठक बोलाएका छन् । बैठक उपाध्यक्ष विष्णु पौडेलको पक्राउ प्रकरणमा केन्द्रित हुने एक नेताले जानकारी दिए । पार्टी