विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

  • मङगलबार ९ असार २०८३ ०५:३० AM
काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीका अनुसार आज दिउँसो २ बजे ललितपुरस्थित च्यासलमा संसदीय दलको बैठक बस्नेछ भने साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक आयोजना गरिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को पछिल्लो अवस्था तथा उपाध्यक्ष विष्णु पौडेल पक्राउ प्रकरणपछि