नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
मङगलबार ९ असार २०८३ ०९:५१ AM
सिराज खाननेपालगन्ज, असार ९ गते । बाँकेको नरैनापुर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पालिकाभित्रका सबै लक्षित बाल...