चट्याङ लागेर झापामा आली खन्दै गरेका श्रेष्ठको मृत्यु

  • मङगलबार ९ असार २०८३ ०२:४७ AM
झापा : वर्षायाम शुरु भएसँगै चट्याङ्का  घटना शुरु भएका छन् ।  झापाको गौरीगञ्ज गाउँपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा बस्दै आएका ३० वर्षीय वालबहादुर श्रेष्ठ रहेका