बारम्बार विद्युत् अवरुद्ध हुँदा हुम्लाका सेवाग्राही मर्कामा
मङगलबार ९ असार २०८३ ०८:२७ AM
राजन रावतहुम्ला, असार ९ गते । सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रअन्तर्गत बारम्बार विद्युत् जाने समस्या बढेपछि सेवा...