काठमाण्डु– फिफा विश्वकप–२०२६ अन्तर्गत नर्वेले सेनेगललाई ३–२ गोल अन्तरले पराजित गरेको छ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भर्खरै सकिएको सेनेगललाई ३–२ ले हराउँदै नर्वे नकआउट चरण प्रवेश गरेको हो । नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा २ र खेलको ४३ औं मिनेटमा मार्कस पेडेरेसनले १ गोल गरेका थिए। नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश