मेसीले तोडे विश्वकपको गोल कीर्तिमान, अष्ट्रियालाई हराउँदै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा प्रवेश

  • मङगलबार ९ असार २०८३ ०१:५३ AM
काठमाडौं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलले हरा यो । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने । उनले खेलको ३८औँ मिनेटमा पहिलो गोल गरे । यो गोलसँगै मेसीले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका