मेस्सी बने सर्वाधिक गोल गर्ने खेलाडी

  • मङगलबार ९ असार २०८३ १२:०१ AM
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह ‘जे’ मा अस्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिनाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले दुवै गोल गर्दै टोलीलाई जित दिलाएका