मनसुनमा वर्षाभन्दा तातो बढी

  • मङगलबार ९ असार २०८३ ०५:२६ AM
काठमाडौँ, असार ९ गते । नेपाल प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली भित्रँदै कमजोर रहेकाले सुरुवाती चरणमै राम्रो वर्षा गराउन सकेको छैन । कोशी प्रदेशबाट फैलँदै सोमबार गण्डकी प्रदेशसम...