बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य २९६.०५ रुपैयाँ कायम भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार सबै सबै आवेदन र चेकको भेरिफिकेशनपछि अन्तिम कट अफ मूल्य २९६.०५ रुपैयाँ कायम भएको हो । यस लिलामीमा परेका शिलबन्दी बोलपत्र गत असार ४ गते खोलिएको थियो । क्यापिटलका अनुसार यस लिलामीको शेयरमा २ The post बुद्धभुमि नेपाल हाइड्रोपावरले लिलामीमा ल्याएको शेयरको अन्तिम कटअफ मूल्य कति ? appeared first on Businesspana.