पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ

  • सोमबार ८ असार २०८३ १२:३२ PM
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको बुझिएको छ । एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलन अभियान अन्तर्गत प्रदेशस्तरीय कार्यक्रमको शिलशिलामा सुर्खेत पुगेका उनलाई त्यहीँबाट पक्राउ गरिएको हो । यसअघि उनी बसिरहेको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले The post पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ appeared first on Businesspana.